Posted inलकडाउन डायरी

गाउँको कथा

इन्जिनियरिङको पाचौं सेमेस्टरको परीक्षा अर्को हप्ताबाट हुने भनिएको थियो। नसकिएका कोर्सहरु दिनभर पढाइ हुन्थे, जति कोरोनाका समाचार हेरेपनि पोखराको भिडभाड रोकिने छाँटकाँट थिएन। कोरोनालाई सामान्य रुपमा लिएका हामीहरुलाइ एक्कासी लकडाउनको खबरले शसन्कित बनाइदियो। एकदुई दिन त कोठामै बसेर पढियो पनि ।  तर घरको दबाब अनि घर फर्कनेको लर्को देख्दा बस्न मनै लागेन। नेटको असुबिधा र […]