ब्रेकिङ न्युज र फास्टफुड जिन्दगी
संसारका मानिसहरुसँग असिमित चाहनाहरु हुन्छन् जसलाई प्राप्त गर्न दैनिक भौतारिरहेका हुन्छन् । मानिस मात्र यस्तो प्राणी हो जो विगतभन्दा वर्तमान र वर्तमान भन्दा भविष्य राम्रो चाहन्छ । बिडम्बना परिस्थिति सदावहार एकनास हुँदैन कहिलेकाहीँ हिड्दा हिड्दै पाइलाहरु टक्क रोक्नुपर्छ । सधैँ एकनास अगाडि बढिरहनलाई जिन्दगी घडीको काटा होइन, न कोर्रा लगाउँदै दौडाउने कुनै घोडा नै हो। …