बुवाको पैदलयात्रा

कोरनाको कहरमा लकडाउन भएको आज ३९ दिन भएछ। भक्तपुरको सानो कोठामा म र मेरो भाइ बसिरहेका छौं। केही दिन यता लगातार पानी परिरहेको छ। आज दिउँसो केही समय घाम लागेता पनि अहिले रिमझिम पनि परिरहेको छ। झरि र लकडाउनको अनिश्चितता उस्तै उस्तै छ कहिले सम्म हो थाहा छैन। उकुसमुकुस भै कोठा भित्र थुन्निरहँदा घरको निकै …