म जति बेला कक्षा ३/४ मा पढ्थे, त्यो समय माओवादी जनयुद्द उत्कर्षमा पुगेको थियो । हाम्रो क्षेत्र जनयुद्धबाट धेरै प्रभावित त थिएन । तर पनि हरेक बिहान, माओवादी आन्दोलन र त्यससंग सम्बन्धित भिडन्तका घटनाहरूको समाचारबाट सुरु हुन्थ्याे । एक दिन हामी कक्षा कोठाभित्रै पढिरहेका थियाै । त्यही समयमा ठूलो आवाज़ कानमा पर्याे । हाम्रो विद्यालयदेखि […]