Posted inलकडाउन डायरी

…र त्याे फोन कहिल्यै आएन

खासै लेख्न जान्ने मान्छे त म हाेइन, तैपनि याे पाली केही लेखाैँ लेखाैँ लागेर लकडाउन डायरी लेखेकाे छु । म यति बेला आफ्नाे देशदेखि टाढा अस्ट्रेलियाबाट याे डायरी लेख्दैछु । मेरो घर गोर्खा जिल्ला भएपनि हाम्राे परिवार पोखरा बसेको लगभग १२ बर्ष बढी भयो । हामी चार जनाकाे परिवार । म घरकाे कान्छाे छाेरा। म […]