जीवनका रङहरु

म ललितपुरको खुमलटारकाे एउटा सानो कोठामा बसिरहेको छु। केही दिनदेखि लगातार मौसममा बदली देखिरहेको छ । घरी पानी पर्छ, घरी घाम लाग्छ। अहिले घामपानी छ। यो घामपानी र लकडाउनलाई तुलना गर्छु उस्तै उस्तै लाग्छ।  सानो कोठा भित्र थुन्निरहँदा घर परिवार साथीसंगीको याद पनि निकै आउँदाे रहेछ। मेरो घर प्रदेश नं ५ संघियताले जन्माएको कान्छो जिल्ला …