पुतलीको खेल

चैतमासको उराठलाग्दो दिनमाथी कोरोनाको सन्त्रास । उसैमाथी बिश्वब्यापी लकाडाउनमा म अनि म जस्ता थुप्रै गृहिणीहरुले भोगेको- भोगिरहेको / देखिएको-नदेखिएको / बताईएको-गुपचुप राखिएको अनुभवलाई शब्दरुपमा कहिँ कतै बिसाउन पाउँदा मात्रपनि मन हलुङ्गो हुदो रहेछ ।    सधैँको बिहानी झै आजकालको बिहानी पनि दैलो-कसेर ,पुजापाठ ! तर फरक यति मात्र हो , आजभोलि गृहिणीलाई बाहेक अरुलाई न …