समय चक्रले आज मान्छेलाई भयभीत बनाएको छ। चितामा पुग्ने चिन्ता कतिसम्म कहाली लाग्दो हुने रहेछ भन्ने अनुभव गर्न पाइयो । जान्न पाइयो। मानव जातिले रोग, भोक, शोक सबै सिर्जना गर्यो। कल्पना गर्दागर्दै जहाज बनायो। चन्द्रमामा पुग्यो। तर याे सब बनाउँदा बनाउँदै पनि धनी र गरिब पनि बनाइ राख्यो। त्यही गरिबीको खाल्डो भित्र फसेर म दक्षिण […]