सिरियस्ली!

स्नातक तेस्रो वर्षको फाइनल परीक्षा नजिकदै थियाे। कोर्स सकिएको थिएन। त्यसैले हामीले एक्सट्रा क्लासको व्यवस्था गर्नको लागि डिपार्टमेन्ट प्रमुखलाई पत्र पठाएका थियौं। सरले पनि केही दिनमा सबै प्रबन्ध मिलाउने कुरा बताउनु भएको थियो। हामी परीक्षा कै तयारीमा थियौं।  यसैबीच कोभिड-१९ अर्थात कोरोना भाइरस सुरू भो चाइनामा। म जान्ने भएदेखि कुनै पनि यस्ता भाइसहरुको हल्ला सुनिएको …