टोल नथर्काइ हुन्न !
टिडिङ….. टिडिङ….. आजभोलि मेरो अलार्मको धुन फेरिएको छ । “हेलो ! उठ्याै ? ६ बज्न लागिसक्यो।” आमाले ठ्याक्कै यतिबेला फोन गरेर यही प्रश्न सोध्न थालेको आज साता दिन भइसकेछ । परिवारका सबै गाउँ जानुभएको छ । दश गतेबाट लामो दुरीको सवारीसाधन नचल्ने भनेपछि कोठा भाडामा बस्ने अंकल र उहाँको परिवार पनि गाउँ हिँडिसके । घर …