रित्ताे रित्ताे मन
म फेब्रुवरी महिनाको २८ तारिख बेलुकी १० बजे हिमालय एयरलाइन्स मार्फत कतारको हमाद इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेको आज ठ्याक्कै एक महिना भयो । बैदेशिक रोजगारीका विषयमा तपाईको हेर्ने कथाका कुनै अंक कथा बनेनन् । हुन त म पनि नेपालमै थिए उसबेला । जतिबेला मेरा प्यारा प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ यही मरुभूमीमा कयौँ फुस्रो …