एलिनाको डायरी
मलाई लेख्ने मान्छेहरु औधी मन पर्छन् । मैले पनि लेख्न सकुँ भन्ने सधैं लाग्छ । तर मेरा लेखाइहरु मेरो दिमागमै मात्र घर बनाउँछन् र बाहिर निस्किन मान्दैनन् ! यस्तो हुनुमा दुइटा कारण छन् । मुख्य कारण, म अल्छी छु । अर्को चाहिँ मैले थुपारेका डायरीका चाङहरुमा राम्रै कुरा मात्र भर्ने चाहना ! यही दुई कारणले …