Posted inलकडाउन डायरी

एघार बज्न लागिसक्यो

म बिहान आमैको सत्ताइसौं बोलावटमा उठेँ। मुख धोएँ र भान्सामा गएँ। समय साढे दश! “के हो आज तरकारी?” त्यही नियमित प्रश्न। अनि उत्तरको लागि दिमागमा चार ओटा अप्सन। आमैले अप्सन ए रोज्नुभो, यसो ढकन सारेर हेरेँ, सही जवाफ रैछ ।  खाना खाइसकेपछि, अफिसको काम गर्नलाई हाजिर गरेँ। खाना खाएर एकछिन नसुते त “वर्क फ्रम होम […]