Posted inब्लग

खरिदे खोज्दै जाँदा …

पूर्वका पहाडहरूमा खरिदे परिचित शब्द हो। गाउँघरका पशु चौपाया खरिद गरेर बेच्ने मान्छे नै खरिदे हुन्। कसैले राँगा, बाख्रा खरिद गरेर बेच्छन् त कसैले गाई, गोरु। यो पुरानो पेशा हो। खरिदेले पशु चौपाया बटुल्छन्। गन्तव्यसम्म पुर्‍याउनेलाई चाहिँ खेदुवा अथवा पिटुवा भनिन्छ। हेर्ने कथाको ११७ औं अङ्कमा खरिदेसँगै खेदुवा वा पिटुवाको कथा समेटेका छौं। थुप्रै कथाहरूको […]