Posted inलकडाउन डायरी

बन्दले मामाघरै

मेरो पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिस नगरपालिका हो। म पढ्नकाे लागि ममीसँग सुर्खेतमा बस्छु। मेरो घरमा हजुरबुबा, हजुर आमा, बाबा,मामु, भाइबहिनी, काकाहरु, काकीहरु र फूपू हुनुहुन्छ। मेरो बाबा गाउँको स्कुलमा बिज्ञान बिषय पढाउनु हुन्छ। म सुर्खेतमै बसेर पढ्छु।  कक्षा २ को एउटा परीक्षा बाँकी नै थियाे। तर बिद्यालय बन्द भयाे। त्यसपछि बाबा, मामु र म मामाघर […]