ट्रेलर – सिमानाको कथा – हेर्ने कथाको अर्को अंकमा प्रस्तुत गर्नेछौं ‘सिमानाको कथा’ । अहिले चाहिँ ट्रेलर । हेरेर प्रतिक्रिया दिनुहोला । हेर्ने कथाको ११ औं अंकको ‘सिमानाको कथा’ प्रसारण हुने दिन – बुधबार, अगस्ट १ तारिख (साउन १६ गते) राति ९ बजे ।

हेर्ने कथाका कथाहरु प्रसारण हुने बित्तिकै हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला ।

Trailer – Simanako Katha । Herne Katha Episode 11

We are presenting ‘Simanako Katha’ (Story of the Borderland) in the next episode of Herne Katha. Full episode will be published on Wednesday, 1st August on official youtube channel of Herne Katha. Please subscribe Herne Katha now.

हेर्ने कथाको अंक १० मा यसअघि प्रसारण भएको थियो – वडा नम्बर २२ को कथा । 

हेर्ने कथाका हालसम्मका सबै अंकहरु यहाँ हेर्न सकिन्छ ।

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply