ट्रेलर बबनपुरका गोठालाहरु – हेर्ने कथाको अर्को अंकमा  प्रस्तुत गर्नेछौं ‘बबनपुरका गोठालाहरु’ । अहिले चाहिँ ट्रेलर हेर्नुहोस् । 

‘बबनपुरका गोठालाहरु’ हेर्ने कथाको १३ औं अंक हो । पुरा कार्यक्रम शनिबार सेप्टेम्बर १ तारिख (भाद्र १६ गते) हेर्ने कथाको आधिकारिक युट्युब च्यानलमा प्रसारण हुनेछ । 

हेर्ने कथा आम मानिसको कथा हो । हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिखमा युट्युब च्यानलमार्फत हेर्ने कथाको नयाँ अंक प्रसारण हुन्छ । 

यसअघि हेर्ने कथाको अंक १२ मा एक्लो कथा देखाएका थियौं । एक्लो कथा हेर्नु भएको छैन भने यहाँ हेर्न सकिन्छ । हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्नुहोला । 

हेर्नुहोस् ट्रेलर बबनपुरका गोठालाहरु

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply