चिया बगानका सिकारीहरु ट्रेलर – हेर्ने कथाको आगामि अंकमा हामी प्रस्तुत गर्दैछौं ‘चिया बगानका सिकारीहरु’ । यो हेर्ने कथाको छैठौं अंक हो । यो कथा मंगलबार मे १५ तारिख (जेठ १ गते) राति ९ बजे हेर्ने कथाको आधिकारिक युट्युब च्यानल https://youtube.com/hernekatha मा प्रसारण हुन्छ । अहिलेको लागि ‘चिया बगानका सिकारीहरु’ को पहिलो झलक हेर्नुहोस् ।

हेर्ने कथाको अंक ६ चिया बगानका सिकारीहरु पुरा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Please watch Full Episode of Herne Katha Episode 06 ‘Chiya Baganka Shikariharu’ here. 

हेर्ने कथा आम मानिसको कथा हो । हामी हरेक १५ दिनमा नयाँ कथाहरुलाई लिएर आउँछौं । हेर्ने कथा हरेक अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ ।

We are bringing ‘Chiya Baganka Shikari Haru‘ (Hunters at the Tea Estate) as the next episode of Herne Katha. This is the first promo. Please watch and share. Full episode will be published on Tuesday May 15th. You can watch all episodes of Herne Katha on our official YouTube Channel https://youtube.com/hernekatha

We bring new stories on the 1st and the 15th of every month. Please like us on Facebook and Subscribe on YouTube.

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply