Folk Songs From Baglung Dhorpatan

Folk Songs Baglung Dhorpatan – चौकिनीको कथामा समावेश भएका ठेट भाकाहरु पुरा अपलोड गरेका छौं । आशा छ मन पराउनु हुनेछ ।

यस भिडियोमा ढोरपाटनका चौकिनी आमाहरुले खाउँ त भने सुन्तला पानी, यानीमाया जस्ता पश्चिमका पुराना र हराउँदै गएका मिठा लोक भाकाहरु गाउनु भएको छ । हेरेर आनन्द लिनुहोला ।

चौकिनीको कथा हिउँदमा ढोरपाटन गाउँ कुरेर बस्ने चौकिनी आमाहरुको कथा हो । चौकिनीको कथा हेर्नुभएको छैन भने यहाँ हेर्न सकिन्छ । 

हेर्ने कथाका सबै अंकहरु हेर्नको लागि हाम्रो आधिकारिक युट्युब च्यानल आजै सब्स्क्राइब गर्नुहोला । साथै तपाई हेर्ने कथालाई फेसबुक ट्विटरइन्स्टाग्राममा पनि फलो गर्न सक्नुहुन्छ । 

चौकिनीको कथा खोज्न जाँदा हेर्ने कथाकी विद्या चापागाईंले आफ्ना अनुभवहरु सँगालेर लेखेको पढ्ने कथा ‘चौकिनीको कथाको कथा‘ पढ्नुहोस् । 

Leave a comment

मनमा केही आयो? लेख्नुहोस्:Cancel reply