हेर्ने कथा आम मानिसको कथा हो । सामान्यतः विषय हुन नसकेका विषयहरु नै हेर्ने कथाका विषय हुन् । हामी छोटा डकुमेन्ट्री शैलीमा कथाहरु भन्छौं ।

हेर्ने कथा महिनामा २ पटक, अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ । हामी बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गर्छौं ।

अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण हुँदैन । भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम गर्दै जानेछौं ।

हाम्रा विषयवस्तुको छनौट र कथा भन्ने शैली नितान्तः हाम्रा हुन् । हामीले भन्ने कथासँग कुनै किसिमको वाह्य स्वार्थ गाँसिएको छैन ।

हाम्रो कम्पनीको नाम तानाबाना हो । ‘हेर्ने कथा’ तानबानाको एउटा उत्पादन हो ।

हेर्न कथा टोली:

विद्या चापागाईं
कमल कुमार

हेर्ने कथाका भविष्यका अंकहरुमा विज्ञापन गर्न र प्रायोजन गर्न चाहनुहुन्छ भने सम्झिनुहोला ।

हेर्ने कथाको विषय हुन सक्ने तपाईंले देखे भोगेका कुराहरु पनि हामीलाई भन्न सक्नुहुन्छ ।

इमेल: hernekatha@gmail.com

सामाजिक संजालमा हामी:

फेसबुक: https://facebook.com/hernekatha

युट्युब: https://youtube.com/hernekatha

ट्वीटर: https://twitter.com/hernekatha

इन्स्टाग्राम: https://instagram.com/hernekatha